back
CTIZAN AD

जन्मदिनमा पारसले हिराको हार दिएपछि यसरी खुसी भइन् सोनिका (हेर्नुहोस् भिडियो सहित)

वि.सं.२०७६ फागुन ८ बिहीवार

1.4K 

shares

धेरैजसो मनोरन्जनको दुनियामा चर्चामा आइरहने चर्चित युट्युव च्यानल ‘वाउ’ कि संचालिका सोनिका रोकायाले क्लक टावर लज एण्ड क्लब आफ्नो २५ औं जन्मदिन मनाएकी छन् ।

सोनिकाको जन्म दिनमा पूर्व युवराज पारस साहले उनलाई हिराको हार उपहार दिएको भिडियो सोनिकाले सार्वजनिक गरेकी छन् । उक्त भिडियोमा पारस साह र सोनिकाले एकापसमा चुम्बन गरेको दृश्य समेत देख्न सकिन्छ ।

हसिलो मुद्रामा रहेका उनीहरु सोनिकालाई पारसले हिरासको हार उपहार दिएपछि उनी खुसीले पुंलकित हुन्छीन् अनि नजिकै बसेकी एक महिलालाई उक्त हार लगाइदिन आग्रह गरेको पनि भिडियोमा देख्न सकिन्छ ।

सोनिका सन् १९९५ मा बझाङमा जन्मिएकी हुन् । सोनिका भिजे एवं मोडल पनि हुन् । उनी १६ फेब्रअरीमा २५ वर्ष पुगेकी हुन् ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १६:१७ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...