११ फागुन, काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रिय कार्यालय धनुषाले कर्मचारी माग गरेको छ ।
शुक्रबार नेपाल रेल्वे कम्पनीले सेवा करारमा कर्मचारी लिने सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
सूचना प्रकाशित भएको १५ दिनभित्र नेपाल रेल्वे कम्पनी लिमिटेडको सम्पर्क कार्यालय काठमाडौँमा निवेदन पेश गर्न सूचनामा भनिएको छ । साथै थप जानकारीका लागि ०१४४१७९२४ सम्पर्क गर्न सक्नुहुनेछ ।

वि.सं.२०७६ फागुन ११ आइतवार ०८:५५ मा प्रकाशित






























