back
CTIZAN AD

कोविड १९ को लागि कोरिया सरकारले लिएको नाकाबन्दी नीति के हो ?

वि.सं.२०७६ फागुन १३ मंगलवार

849 

shares

दक्षिण कोरियामा कोविड १९ अर्थात् कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँको सरकारले भाइरसको महामारी विरुद्ध रोकथामका  प्रयत्नहरु गरिरहेको छ ।

देगु, ज्ञन्ग्सान र बुक्दोमा कोरोना भाईरस फैलनबाट रोक्न सरकारले ती क्षेत्रमा अधिकतम नाकाबन्दी नीति लागू गरेको छ कोरियाबाट डाक्टर भानु श्रेष्ठ बताउँछन् । उनका अनुसार यो नीति भौतिक नाकाबन्दी नभई सघन परिक्षण र यसको लागि सबैखाले प्रभावकारी लगानी गर्ने भन्न खोजेको हो ।

‘हामीले बुझेको कर्फयु या नाकाबन्दी होइन । अर्को शब्दमा कोरोना भाइरसको महामारी विरुद्ध रोकथामलाई कुनै पनि कसर बाकी नराख्ने भन्न खोजेको’ अर्थमा उनले कोरिया सरकारले गरेको सकरात्मक प्रयासको सरहाना गरेका छन्।

कोरोनाका कारण कोरियामा ११ जनाको मृत्यु भैसकेको छ भने ८ सय बढी मानिसमा यसको संक्रमण देखिएको छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् :

“COVID-19को लागी नाकाबन्दी नीति (봉쇄정책) के हो?
“कोरोना भाईरस फैलनबाट रोक्न सरकारले देगु र ज्ञन्ग्सान बुक्दोमा अधिकतम नाकाबन्दी नीति लागू गरेको छ जुन नीति भौतिक नाकाबन्दी नभई सघन परिक्षण र यसकोलागि सबैखाले प्रभावकारी लगानी गर्ने भन्न खोजेको हो । हामिले बुझेको कर्फयु या नाकाबन्दी होइन । अर्को शब्दमा कोरोना भाइरसको संक्रमण रोक्नलाई कुनै पनि कसर बाकी नराख्ने भन्न खोजेको हो ।” फोटो(사진: 한국일보).”

वि.सं.२०७६ फागुन १३ मंगलवार १९:२६ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...