back
CTIZAN AD

‘मुख्यमन्त्री राईकी श्रीमती हुँ’ भन्दै खड्काले गरिन् अदालतमा मुद्दा दायर

वि.सं.२०७६ फागुन १६ शुक्रवार

813 

shares

१६ फागुन, काठमाण्डौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेर धन राईकी श्रीमती हुँ भन्दै एक महिलाले अदालतलमा मुद्दा दायर गरेकी छन् ।
मुख्यमन्त्री राईविरुद्ध दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छन् ।

खड्काले काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गर्दै ‘नाता कायम गरी अंश दिलाई पाउ’ भन्दै मुद्दा दायर गरेको बताइएको छ ।
२०७१ सालदेखि राईसँग रहेको उल्लेख गरेकी खड्काले सन्चारमन्त्री रहेका बेला मुख्मन्त्री राईले आफूलाई गोल्फुटारमा कोठा भाडामा लिइ राखेको समेत दायर गरिएको मुद्दामा उल्लेख गरेकी छन् ।

उनले राई मुख्मन्त्री भइसकेपछि आफू विराटनगर भेट्न जाँदा पनि राईले वेवास्ता गरेको समेत उक्त मुद्दामा उल्लेख गरेकी छन् । अदालतका श्रेष्तेदार आनन्द राज श्रेष्ठले खड्काले राईविरुद्ध अदालतमा मुद्दा दायर गरेको बताएका छन् ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार २१:०० मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...