back
CTIZAN AD

उपराष्ट्रपति पुनद्धारा प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना

वि.सं.२०७६ फागुन १९ सोमवार

792 

shares

१९ फागुन, काठमाण्डौं । उपपराष्ट्रपति नन्द बहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार  भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

बुधबार मिर्गौला प्रत्यारोपण गर्नका लागि आज अस्पतालमा भर्ना हुन लागेका प्रधानमन्त्रीलाई उपराष्ट्रपति पुनले भेटेर मिर्गौला प्रत्यारोपण सफल होस् स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि आजै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुन लागेका प्रधानमन्त्रीको बुधबार शिक्षण अस्पतालका युरोलोजी तथा मिर्गौला विभागका प्रा.डा प्रेमराज ज्ञवालीको नेतृत्वमा शल्यक्रिया गरिने बताइएको छ ।

वि.सं.२०७६ फागुन १९ सोमवार १४:०८ मा प्रकाशित

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...