back
CTIZAN AD

प्रवासी नेपाली एकता मन्च अष्ट्रियाको घोर भत्र्सना

वि.सं.२०७६ फागुन १९ सोमवार

942 

shares

१९ फागुन, अष्ट्रिया । प्रवासी नेपाली एकता मन्च अष्ट्रियाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गरिएको कार्य निन्दनिय भएको भन्दै घोर भत्र्सना गरेको छ ।

मन्चका अध्यक्षले एक विज्ञप्ति जारी गर्दै यसखालको सार्वजनिकस्थलमा गम्भीर प्रकारको घृणित क्रियाकलाप गर्ने व्यक्तिलाई कानुन बमोजिमको कडा भन्दा कडा सजायको माग समेत गरेका छन् ।

स्मरण रहोस्, अध्यक्ष प्रचण्डमाथि आइतबार राजधानीमा आयोजित पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिसभामा जुम्लाका एक युवाले जुत्ता प्रहार गरेका थिए । अहिले ती युवा प्रहरी हिरासतमा रहेका छन् ।

प्रवासी नेपाली एकता मन्च कतारद्धारा प्रधानमन्त्रीलाई सफल प्रत्यारोपणको कामना

वि.सं.२०७६ फागुन १९ सोमवार १९:०० मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...