back
CTIZAN AD

सुर्खेतमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ४ घाईते

वि.सं.२०७६ फागुन २१ बुधवार

813 

shares

२१ फागुन, काठमाण्डौं । सुर्खेतमा आज विहान भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।

सुर्खेतको गल्छेनामा आज (बुधबार) बिहान नौ बजे भएको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप दुर्घटनामा बाँके बैजनाथ गाउँपालिका ३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी श्रीमती ३९ वर्षीया गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेत प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवी रावलले संसारन्युजलाई जानकारी दिएका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको पनि रावलले जानकारी दिए । दुर्घटनामा घाईते भएका चारजनाको उपचारका लागि सुर्खेत पठाइएको छ ।

दैलेखको धरम पोखराबाट आउँदै गरेको उक्त जिप वीरेन्द्रनगर नगरपालिका १५ राउटे गल्छेनामा दुर्घटना भएको हो । जिप अनियन्त्रित हुँदै सडकदेखि ४ सय मिटर तल खसेको थियो ।

वि.सं.२०७६ फागुन २१ बुधवार १६:०१ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...