back
CTIZAN AD

कोरोना त्रास : कतै चीन विरुद्धको नियोजित खेल त भैरहेको त छैन ?

वि.सं.२०७६ फागुन २३ शुक्रवार

705 

shares

यतिबेला कोरोना भाइरस(कोभिड १९) विश्वका ८० भन्दा बढी मुलुकमा फैलिएको छ । यो रोग देखिएको झण्डै ३ महिना यता करिब ३५ सयको मृत्यु भएको छ । यसबाट मृत्यु हुनेको संख्या भन्दा यस रोगका सम्बन्धमा फैलाइएको अपवाहले मानिसमा बढी त्रास फैलिएको छ । अमेरिकामा रहँदै आएका शेखर ढुंगेल मिडिया खास गरी सामाजिक सञ्जालमा अनावश्यक त्रास फैलाउन खोजिएको बताउँछन् । यस्तो त्रासलाई कतै नियोजित रुपमा चीन विरुद्धको खेल त भैरहेको छैन भन्ने सवाल गरेका छन् । विश्वमा मानिसहरुको हुने मृत्यु दर प्रस्तुत गर्दै उनले कोरोना लागेका व्यक्तिहरु निको भएर फर्किरहेको बेला ‘यसको उपचारै छैन’ भन्ने जस्ता अनावश्यक हल्लाको पछि लाग्न नहुने उनको तर्क छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् :
“मेडिया खास गरि सामाजिक संजालमा जुन रुपमा कोभिद १९ को बारेमा सत्रांस फैलाइएको छ कतै यो नियोजित कतै अन्जानमा चिन बिरुद्धको खेल भैरहेको त् छैन भन्या ?
होइन भने स्वयम् बिस्व स्वास्थ्य संघको प्रतिबेदन भन्छ : ‘१ प्रत्यक बर्ष ३ देखि ५ मिलियन मानिस बिभिन्न रोगका कारण मर्छन । अमेरिकामा मात्र करिब ६० हज्जार । २ अमेरिकामा मात्र प्रत्यक बर्ष मुटु सम्बन्धि रोग बाट करिब ६ लाख मर्छन र बिस्वमा करिब १८ मिलियन
३ विश्मा प्रत्यक बर्ष १० मिलियन मानिस बिबिध क्यान्सर बाट मर्छन, जब कि ति सबै रोगको औषधि र उपचारको प्रबिधि उपलब्ध छ।
संक्रमित भनिएका हरु मध्य पनि ९८ ५उपचार पछी घर फर्किएका छन् यो तथ्यांक देख्दा देख्दै र पढ्दा पढ्दै यसलाई टेरोरैज किन गराइएको छ रुहामि प्रत्यक आतंकित किन होला ?”

वि.सं.२०७६ फागुन २३ शुक्रवार ०८:१६ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...