back
CTIZAN AD

साइनो

वि.सं.२०७६ चैत १ शनिवार

786 

shares

१.
माहुरी भए उड्थे
शरीरमा आँखै आँखा
पिलो निचोर्न म सक्तिन ।
२.
सुनकै कलश हो
गालेर आकार देऊ
हाँडी फुटेर जोडिदैन ।
३.
तेल भइ भिजाऊ
दिप जलिरहुँला म
बादलुको बाती कातेर ।

खुट्टा त टेकि हेर !!
मान्छे मात्रै भए पुग्छ,
भगवान बन्न हतार !!
५.
निशाचरको यात्रा
भिडभाड अन्धकार
माछा धमिलो पानी भित्र ।

वि.सं.२०७६ चैत १ शनिवार १०:०४ मा प्रकाशित

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही दाङ १. परिस्थिति रहोस् कस्तै प्रगाढ...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान प्रणाम बुद्ध तिमीलाई हटाइदियौ अन्धकार बुद्ध...

कविता : श्रमिक

कविता : श्रमिक

अलख निरन्जन लोहार टीकापुर, कैलाली हाल : भारत आफ्नो पौरखले...

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...