back
CTIZAN AD

पोर्चुगलमा आइआरएस भर्ने मिती नजिकिँदै, किन भर्ने यो, के काम लाग्छ ?

वि.सं.२०७६ चैत ४ मंगलवार

1K 

shares

यदी तपाईंहरु २०१९ मा पोर्चुगल आएर फिनन्सा नम्बर लिनु भएको हो भने अन्तिम डिसेम्बर २०१९ नै किन नहोस् तपाईंले IRS भर्नु होला, किन भने सरकारले सोसियल प्लस स्किमबाट कम आई आर यस् भएको लाई बर्षभरी मेट्रो बस पासमा छुट दिन्छ । त्यस्को लागि यो IRS फ्रुप पेपर अनिवार्य हुन्छ ।

परिवार डिपेन्डेन्ट अप्लाई गर्नको लागि पनि यो आई आर यस् पेपर अनिवार्य हुन्छ ।

बैंकमा लोन अप्लाई गर्ने सोचमा हुनुहुन्छ भने पनि आइ आर यस प्रुफ अनिवार्य हुन्छ ।

घर कन्ट्रयाक्ट लिन लाग्दा पनि यो कागज खोज्छन धेरै ठाउँमा ।

तपाईको बर्षभरीको आर्थिक गतिबिधी सिस्टमले साइमुलेसन गर्छ र कसैलाई फिर्ता पैसा पनि आउछ, कसैलाई केही तिर्नु पर्ने आउछ र कसैको बराबर आउछ । हाम्रो कामसँग जोडिएको तलब, हाम्रो कमाइ, हाम्रो खर्च जुन हामीले फातुरा लिएर गरेको छौ त्यो सबै सिस्टमले अटोमेटिक हिसाब गरेर निकाल्छ । र त्यो कागज तपाईंको २०२० भरी धेरै कुरामा काम लाग्छ ।

अब अप्रिल १ बाट जुन ३० सम्ममा आई आर यस् भर्न मिल्छ, पोहोर साल त मैले धेरै जनाको भरेको थिए, केही साथीको ११०० युरोसम्म पनि फिर्ता आएको थियो । यो पाली पनि म सिकाउने छु आँफै भर्न पनि अथवा कन्फ्युज हुनु भयो भने आउनु होला म गरिदिने छु । त्यस्को लागि चाहिने फिनान्साको पासवर्ड लिएर बस्नु होला । धन्यवाद ।

वि.सं.२०७६ चैत ४ मंगलवार १५:५७ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...