back
CTIZAN AD

गजल

वि.सं.२०७६ चैत ८ शनिवार

993 

shares

तिम्रै नाम लिइ बग्ने रगत आज पनि छ,
यहि रगतले लेखेको खत, आज पनि छ ।

समयले जति दुर बनाए पनि मलाई,
चोखो माया शत प्रतिशत आजपनि छ ।

चाहे अङ्गाल, चाहे छोड सब तिम्रै मर्जी
दिल तोडेर जाने इजाजत आज पनि छ ।

यि नयन, यी धड्कन बन्द हुने दिन्छ धम्की,
पहिले जस्तै पागल हालत, आज पनि छ ।

वि.सं.२०७६ चैत ८ शनिवार ०९:५८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...