back
CTIZAN AD

एनआरएनएको संचार तथा प्रकाशन समिति गठन, को-को छन् त समितिमा ?

वि.सं.२०७६ चैत ८ शनिवार

1.1K 

shares

८ चैत, काठमाण्डौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद संचार तथा प्रकाशन समितिको सदस्यमा युरोपक्षेत्रबाट पोर्तुगलका राजकुमार थापा चयन भएका छन् ।

एनआरएनए केन्द्रीय प्रवक्ता डिबी क्षेत्रीको संयोजकमा गठित १९ सदस्यीय समितिमा युरोप महादेशबाट थापासहित, स्पेनका बसन्त रानाभाट, बेलायतका नवीन पोखरेल र बेल्जियमका डिल्ली अम्माइ मनोनित भएका हुन् ।

एनआरएनए केन्द्रीय प्रवक्ता डिवि क्षेत्रीको संयोजकत्वमा गठित समितिको सहसंयोजकहरुमा हेमन्त काफ्ले, होम लम्साल, कृष्ण केसी, मेघराज सापकोटा र सदस्यहरुमा बसन्त रानाभाट, भवानी पन्त, विजय ज्ञवाली, डिल्ली अम्माइ, गोकर्ण लामिछाने, गोकुल ढकाल, किशान राई, नवीन पोखरेल, निरु त्रिपाठी, राजकुमार थापा, रामप्रसाद ढुङेल, ऋषि आचार्य, शुक्र मोक्तान, सुर्य थापा रहेका छन् ।

यसैगरी नेपालबाट संयोजन गर्नका लागि अशोक घिमिरे, बिनेश खनाल, चन्दा थापा, चन्दन मण्डल, किरण बुढाथोकी नारायणी लामिछाने, संजिता देवकोटा र उद्दव भट्टराई तोकिएका छन् ।

वि.सं.२०७६ चैत ८ शनिवार १५:०१ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...