back
CTIZAN AD

अमेरिकामा एक नेपालीको मृत्यु

वि.सं.२०७६ चैत २७ बिहीवार

1.1K 

shares

अमेरिकाको न्यूजर्सीमा बस्ने राम प्रसाद हाडाको मृत्यु भएको छ ।

काठमान्डौ घर भई हाल अमेरिकामा छोरा निश्चल हाडासँग बस्दै आएका ७८ बर्षीय हाडाको अप्रिल ६ तारिखका दिन निधन भएको हो । Kings Harbor Multicare Cente मा बिगत ५ महिना देखि उनको care Center मा उपचार भैरहेको थियो ।

पारिवारिक स्रोतका अनुसार उनको निधन कोरोनाको कारण नभएको अमेरिकाबाट मिलनकुमार शाहीले जानकारी दिएका छन् ।
शाहीले दिवंगत आत्माको शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना प्रकट व्यक्त गरेका छन् ।

वि.सं.२०७६ चैत २७ बिहीवार ११:१७ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...