back
CTIZAN AD

हाइकु

वि.सं.२०७६ चैत २९ शनिवार

1.1K 

shares

१.
प्रकृति बिम्ब
बिटुलो छ हाइकु
लेख्ने रहर ।
२.
अदृश्य शत्रु
संकटमा मानिस
अश्रु सागर ।
३.
आत्मविश्वास
जीवनको हो जीत
एक्लो संग्राम ।
४.
प्रेमको हत्या
कोरोनाको प्रकोप
एक्लो बसाइ ।
५.
समस्त धर्ती
शोकको छ साम्राज्य
मान्छे निरिह ।
६.
प्रकृति छाल
फूल्छ जीवनपुष्प
बँच्छ निसानी ।
७.
फोरेर ढुङ्गा
टुसाउँछ अंकुर
उठ्छ मानिस ।
८.
नदीको छाल
जीवनको कहानी
बोल्छ भोगाइ ।
९.
प्रकाश बिम्ब
हृदयको उज्यालो
चेतनमन ।

वि.सं.२०७६ चैत २९ शनिवार ०९:०७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...