back
CTIZAN AD

९ जना राजदूतद्वारा १ महिनाकै तलब घोषणा

वि.सं.२०७६ चैत २९ शनिवार

846 

shares

२९ चैत्र, काठमाडौँ । नेपाल सरकारद्वारा स्थापित कोभिड–१९ नियन्त्रण कोषमा ९ जना राजदूतहरुले १ महिनाको तलब दिने घोषणा गरेका छन् ।

यसरी ठूलो छाति देखाउने राजदूतमा युवनाथ लम्साल(डेनमार्क), रमेश खनाल(जर्मनी), प्रकाशकुमार सुवेदी(अष्ट्रिया), दिपेन्द्र अधिकारी(फ्रान्स), मणिप्रसाद भट्टराई(स्विट्जरल्याण्ड), दुर्गाबहादुर सुवेदी‘दुबसु’ (बेलायत), रिषि घिमिरे(रुस), दाबा फुटी शेर्पा(स्पेन) र लोकबहादुर थापा(बेल्जियम) रहेका छन् ।

डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले ९ जना राजदूतहरु बीच भिडियो कन्फ्रेन्स गरी सो निर्णय गरिएको र सो बारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको बताएका छन् । ।

वि.सं.२०७६ चैत २९ शनिवार १०:३२ मा प्रकाशित

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

आजको मौसम, केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...