back
CTIZAN AD

साइनो

वि.सं.२०७७ वैशाख ६ शनिवार

780 

shares

१.
उषा चियाउँदैछ
चरी रमाउँदै धरा
प्रभाती नवीन किरण ।।


बतास सिर्सिरायो
वसन्त यो फुर्फुरायो
डालीडाली मृदु पालुवा ।।

भन्छे काफल पाक्यो
विरहले मन ढाक्यो
मायालु प्रियलाई डाक्यो ।।

साइनोको बगैचा
बाँच्ने बचाउने इच्छा
पवित्र यो मन भावना ।।

विषाणु यो कोरोना
अतिशय भो घातक
विनाश नहोस् प्रिय धरा ।।

व्यास नपा, तनहूँ हाल-काठमाडौँ

वि.सं.२०७७ वैशाख ६ शनिवार ११:०० मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...