back
CTIZAN AD

गजल

वि.सं.२०७७ वैशाख १३ शनिवार

1.2K 

shares

प्रेमको बजारले लम्पसार खोज्छ
एउटाले पुग्दैन,ऊ हजार खोज्छ

रहेछ नमेटिदो तृष्णाको प्यास पनि
झुपडीबाट ऊ बालुवाटार खोज्छ

अघोरी छ मनपेट भरिदैन् उसको
कहिलेकाहीं ऊ सिंहदरबार खोज्छ

भोको छ, भिखारी छ प्रेमको आफै
के दिन्छ र ! उल्टै आफ्नो उद्दार खोज्छ

रोज्छ पृथक प्रेमको स्वाद पनि
बाँचुन्जेल उसले लगातार खोज्छ

इमाडोल, ललितपुर

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:२७ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...