back
CTIZAN AD

गजल

वि.सं.२०७७ वैशाख २० शनिवार

741 

shares

एकदिन यस्तो, त जरूर हुन्छ ;
देशको मालिक, मजदुर हुन्छ ।

जब हुन्छ अन्त्य, शोषकहरूको ;
शोषण अत्याचार, चुरचुर हुन्छ ।

जो आँधी बनेर, उठेमा जनता ;
बादशाह भाग्न, मजबुर हुन्छ ।

कर्मठ हरूको,अनि हुन्छ देश ;
श्रम र पसीना, पो दस्तुर हुन्छ ।

जब बढ्छ मान, श्रमिकहरुको ;
सुख र समृद्दि, भरपुर हुन्छ ।

काँडाघारी, काठमाण्डौ

वि.सं.२०७७ वैशाख २० शनिवार ०९:५३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...