back
CTIZAN AD

गजल

वि.सं.२०७७ वैशाख २० शनिवार

825 

shares

उ बिग्री सक्यो उसको संगतबाट
यहि प्रष्ट हुन्छ उसको हर्कतबाट

प्रिया तिमी रातमै लाखै उडाउँछौ
घर चलाउन गाह्रो छ राहतबाट

मुटु भनी मनमै बसाउनेले आज
हटाई सक्यो आफ्नो जरुरतबाट

तिमी बिर्सेर टाढा हुन सक्यौ प्रिय
मैले त सम्झिरहेँ त्यहि बखतबाट

न्याय खरिदबिक्री भएपछि निर्दाेष
साबित भो हत्यारा अदालतबाट

वि.सं.२०७७ वैशाख २० शनिवार ०९:५६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...