back
CTIZAN AD

लघुकथाः चियापसलमा भिड

वि.सं.२०७७ वैशाख २० शनिवार

996 

shares

मैले काम गर्ने कार्यालयको मूलगेट बाहिरको चियापसलमा चिया पिउन निस्कदा सधैंभरि भिड देख्ने गर्दथे । कुनै कुनै दिनमा मैले चिया बेच्ने साहुनीसंग ‘साह्रै भिड छ नि साहुनीकहाँ चिया खान आउने मान्छेको’ हाँसीकन भन्दथे ।

एकजना चिया पिउन जाने ग्राहकले ‘हाम्री साहुनीले साह्रै मीठो चिया बनाउनुहुन्छ त्यसैले यहाँ आएर कुनै पनि ग्राहकले एकपटक चिया पिएपछि पल्कन थाल्छन्’ भने ।

अर्को ग्राहकले ‘हाम्री साहुनीका छोरीहरु विवाह नगरीकन बसेका छन् साहुनीले छोरीहरुको विवाह गरेर पठाएपछि यहाँ चिया पिउन कोही पनि आउंदैनन् नि’ भन्दै मुख छोडी हाल्यो । त्यसपछि हामी सबैजना खित्का छाडी हाँस्यौ ।

वि.सं.२०७७ वैशाख २० शनिवार ०९:५९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...