back
CTIZAN AD

फेरि थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

वि.सं.२०७७ वैशाख २१ आइतवार

696 

shares

२१ बैशाख, काठमाण्डौं । नेपालमा आइतबार मात्रै १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यसअघि पर्सामा १ र नेपालगन्जमा ९ जना संक्रमित भेटिएको जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालगन्जमा पुनः थप ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परीक्षण अनुसार ६ जना याँ पुष्टि भएको हो ।

उनीहरुमा नेपालगन्ज- ८ निवासी १६, २१, ३४ वर्षका पुरुषहरु र ४०,५५,६० वर्षीया महिला रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

आज संक्रमित भएका १५ जना तीन दिन पहिलो संक्रमण पुष्टि भएका ६० वर्षीय व्यक्तिको सम्पर्कमा रहेकाहरु हुन् । उनी वडा नं ७ का बासिन्दा रहेको बताइएको छ ।

नेपालगन्जमा आजमात्रै १५ जना नयाँ संक्रमित भेटिएका हुन् । उदयपुर पछि नेपालगन्ज देशकै दोश्रो कोरोना हटस्पट मानिएको छ ।

नेपालमा आजमात्रै १० जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो

वि.सं.२०७७ वैशाख २१ आइतवार २०:२१ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...