back
CTIZAN AD

जालन्धर नगर समितिद्वारा ३२ घरपरिवारलाई राहत वितरण

वि.सं.२०७७ वैशाख ३० मंगलवार

795 

shares

प्रवासी नेपाली संघ भारतद्वारा संचालित जालन्धर नगर समितिले जालन्धर पन्जाबमा अलपत्र परेका प्रवासी नेपालीहरुका ३२ घर परिवारलाई राहत वितरण गरेको छ।

जालन्धर नगर समितिले तिहारमा देउसी भैलो खेलेको र समितिका सदस्यहरुबाट जम्मा गरिएको पैसाले जालन्धरमा कोरोना महामारी भाइरस (कोभिड १९) ले रोजगारी र गाँसबाँस गुमाएका ३२ घरपरिवारलाई नगर समितिका नेता कार्यकर्ताहरु प्रत्यक्षरुपमा राहत जुटाउने अनि वितरण गर्ने कार्यमा सरिक भएको पन्जाब, चन्डीगढ हिमाचल संयुक्त राज्य समिति सदस्य बसन्तराज घर्तीले जानकारी दिए ।

शान्ता शर्मा लगायतसँग सल्लाह गरि नृप सिंह कार्की, यम बहादुर थापा, गनबहादुर राना, घनश्याम बस्याल, गोपाल कुँवर, राम सिंह गोतामे, मोहन विश्वकर्मा, हुम बहादुर सोमैले राहत वितरण गरेका थिए ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १८:५० मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...