back
CTIZAN AD

एकता समाज भारतको चन्डीगढ नगर समितिद्वारा सहयोग

वि.सं.२०७७ वैशाख ३० मंगलवार

756 

shares

चन्डीगढ नेपाली एकता समाज भारत द्वारा संचालित चन्डीगढ नगर समितिले कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका कारण रोजगारी र कामकाज गुमाएका अलपत्र प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग गरेको छ ।

भोकभोकै बस्न बाध्य भएका नेपाली समुदायलाई चण्डीगढ कानसल गाउँमा बस्ने नेपाली एकता समाज भारतका अग्रज व्यक्तित्वहरु केशव थापा, शिवराज बुढा, विष्णु पोख्रेल, भद्र सिंह र पहल बाठाको विशेष पहलमा सहयोग जुटाइ राहत सामग्री वितरण गरिएको हो ।

चन्डीगढ, कानसल र आसपासका एरियामा अलपत्र परेका ६० जना जति प्रवासी नेपालीहरुलाई ३० हजार बराबरको खाद्यान्न, मरमसला लगायतका राहत सामग्री वितरण गरिएको नगर समिति महिला विभाग उपाध्यक्ष श्रीमती सीता देवकोटा पोख्रेलले जानकारी दिइन् ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १८:५४ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...