back
CTIZAN AD

थप ७ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो

वि.सं.२०७७ जेठ १२ सोमवार

852 

shares

१२ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा आजमात्रै ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोपटक पुष्टि भएका ७ जनामा सेती अस्पतालमा गरिएको परीक्षणमा अछाम मेललेकका ३२ वर्षीय पुरुष, भेरी अस्पतालमा गरिएको परिीक्षणमा गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय पुरुष तथा गुलरिया २ का १८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा जीरा भवानी गाउँपलिका ४ को क्वारेन्टाइनमा रहेका पर्साका १८ वर्षीय र बाराको कलैयामा कार्यरत काठमाण्डौंका २८ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी विरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका एक पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको हो ।

 एकैपटक ७२ जना कोरोनाका नयाँ संक्रमित भेटिए, संक्रमितको संख्या ६७५ पुग्यो

वि.सं.२०७७ जेठ १२ सोमवार १६:४२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...