back
CTIZAN AD

कलाकार नविना सिल्वालले ल्याइन् ‘देश बचायौ’ गिती एल्वम

वि.सं.२०७७ जेठ १२ सोमवार

1.1K 

shares

१२ जेठ, काठमाण्डौं । हास्यकलाकर्मीको क्षेत्रमा निकै चर्चा कमाएकी नबिना सिल्वाल खुइलिले नयाँ देशभक्ति गीत ‘मेरो देश बचायौ’ गिीति एल्बम बजारमा ल्याएकी छन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नयाँ नक्सा सरकारले सार्वजनिक गरेपछि सबैक्षेत्रबाट सरकारको यो कदमलाई उच्च प्रसंसा गरेका छन् । सरकारको यस्तो कामलाई सलाम भन्दै कलााकार सिल्वालले ‘सलाम छ नेपाल सरकार ! मेरो देश बचायौ’ भन्ने बोलको गीत बजारमा ल्याएकी हुन् ।

‘देश बचाउन धेरै दुःख कष्ट गर्यौं । अन्त्यमा यहि सरकार सफल भएको’ भन्दै उनले सरकारलाई धन्यवाद दिएकी छन् । वीर गोर्खाली पुर्खाले बानाएको देश दुस्मनले लुट्न खोज्दा कसैले गर्न नसेको यहि सरकारले गरेको भन्दै नडग्मगाइ अगाडी बढ्न सरकारलाइ गीत मार्फत् नै सरकारको साथमा जनता भएको भनेकी छन् ।

सिलवालको आफ्नै स्वर रहेको उक्त गीतमा संगीत राम कार्कीको रहेको छ भने मिरज अर्यालको सम्पादन र प्रमिला लकन्द्रीले भिडियो दृश्य छायांकन गरेकी छन् ।

‘आइच खुइली’ थेगोबाट चर्चामा आएकी सिलवाल खुइली मोड्लिङ र हास्यक्षेत्रमा मात्रै नभएर मिठो स्वर भएकी गायिकाको रुपमा परिचित रहेकी छन् । सिलवालको उक्त भिडियो आफनो युट्युव खुइली अन्लाइन टिभीबाट बजारमा ल्याइएको छ ।

वि.सं.२०७७ जेठ १२ सोमवार २०:१९ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...