back
CTIZAN AD

रहेनन् बालकृष्ण

वि.सं.२०७७ जेठ १९ सोमवार

906 

shares

१९ जेठ, काठमाडौँ । सामाजिक तथा राजनीतिक अभियन्ता बालकृष्ण न्यौपानेको निधन भएको छ ।

सुगर लगायतका रोगब्याधीसँग संघर्ष गर्दै राजनैतिक र सामाजिक जीवनलाई सक्रिय राखेका बालकृष्ण न्यौपानेको जेठ १७ गते राती काठमाडौँको महाराजगञ्ज चक्रपथस्थित मेट्रोसिटी अस्पतालमा निधन भएको परिवार सुत्रले बताएको छ ।

वि.सं २०१८ असोज ६ गते बुबा काशिनाथ र आमा घनादेवीबाट जेष्ठ सुपुत्रको रुपमा जन्मेको बालकृष्ण पर्वत जिल्लाको पैञ्यू क्षेत्रमा रुपान्तरणकारी राजनीतिका एक मुर्धन्य व्यक्तित्वका रुपमा स्थापित थिए । बुबा काशिनाथ जिल्ला पंचायतको नेतृत्वमै रहेपनि बालकृष्ण न्यौपाने तत्कालिन नेकपा चौम, मसाल, माओवादी हुँदै राजनीतिमा समेत सक्रिय थिए ।

विगत केही वर्षदेखि बर्दियाको बासगढीमा रहँदै आएका बालकृष्ण न्यौपानेका २ छोरा सुर्य र दिपेन्द्र न्यौपाने तथा ४ छोरी बिमला, दिपा, खैसरा र पवित्रासहित न्यौपाने परिवारले ठूलो शोक व्यहोरेको छ ।

नेकपा बर्दियाका नेतासमेत रहेका बालकृष्ण न्यौपानेको निधन लगत्तै नेकपा बर्दिया तथा नेकपा पर्वत पैञ्यूका पदाधिकारी लगायत विभिन्न सामाजिक अभियन्ताहरुले शोक व्यक्त गरेका छन् ।

वि.सं.२०७७ जेठ १९ सोमवार १२:०२ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...