back
CTIZAN AD

चर्चा क्रिसमसको र धर्म परिबर्तनपस्चात देखिने मानसिक तनावका कारण

वि.सं.२०७३ पुस ११ सोमवार

963 

shares

shekhar-dhungel

“भौतिकबादले गर्दा क्रिसमसको(इशाई धर्म) वास्तविक अर्थ धुमिल हुन् पुगेको छ” (पोप )
“नेपालमा ९९ प्रतिशत नव इशाईहरु भौतिकबादमा चुर्लुम्म डुबेका छन्” (समाजशास्त्री)

समाजशास्त्रीका अध्ययन अनुसार कुनै बहानामा धर्म परिबर्तन गर्न बाध्यहरु मध्य ९० प्रतिशत न्दा बढीमा मनोरोगले ग्रस्त पारेको देखिन्छ । हाम्रो जस्तो समाजमा धर्म परिबर्तन पस्चात देखिने मानसिक तनावका कारण :-

क – अभिभाबकलाई दागबत्ती दिन नपाएको र सो कारण अंशबाट बन्चित हुनु पर्दा,
ख – दशैँ तिहार एबम आफ्नै समूहको परम्परागत सामाजिक रिति तिथि बाट टाढा रहनु पर्दा ,
ग – भाइ बहिनि आमा बुबा आदि बाट सामाजिक चाडपर्ब बाट टाढा रहनु पर्दा,
घ – बिबाह लगायतका सामाजिक ब्यबधान व्यहोर्नु पर्दा,
ङ – सामाजिक आलोचना र आरोप व्यहोर्नु को साथै आफ्नो पुरानो धर्म (आस्था)को बिरुद्धमा बोल्नु पर्दा,
च – जन्म दिने बाबु आमा को सामाजिक परम्परा अनुसार काज क्रिया श्राद्ध गर्न बाट बन्चित हुनु पर्दा,
छ – यी यस्ता बिबिध कारणले सयुक्त परिवार वा समाज बाट अल्पसंख्यक मा झर्नु पर्दा एक्लो महसुस हुनु वा कहिले काही असहाय महसुस हुँदा,
ज – हमेसा दिमागमा मैले धर्म परिबर्तन गरेर ठिक गरे कि बेठिक गरे ? भन्ने मानसिक द्वन्द हमेसा भै रहने र स्पष्टीकरणको तर्कको(सोच) खेतीमा नै जीवनको अमुल्य समय बर्बाद गर्नु पर्दा ।

बुझ्नु पर्ने कुरो सबै धर्म (आस्था)को मूलमर्म “शान्ति सेवा प्रेम स्नेह र सद्भावना” नै हो । तसर्थ भौतिक सुबिधाको लालच भन्दा बढी अन्य धर्ममा परिबर्तित हुनुपर्ने कुनै कारण चाहिं छैन ” ।
शास्त्र भन्छ “सृष्टिकर्ता अर्थात् भगवानको साक्षात् रुप भनेको आमाबाबु नै हुन् आमाबाबु अर्थात् सृष्टिकर्तालाइ नै अस्विकार गरि अन्यलाई पिता मान्ने जस्तो (झुठो) कुरो लाइ बोकेर हिड्नु आफैमा मनोरोग ग्रस्त हुनु हो ।”

वि.सं.२०७३ पुस ११ सोमवार ०२:१९ मा प्रकाशित

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

कुशल शिक्षाविद तथा पेसागत आन्दोलनका नेता प्रा. हर्षनारायण धौभडेल प्रति हार्दिक श्रद्धासुमन !

पेसागत महासंघ नेपालकाे पहिलो र दाेश्राे महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको खनालको खुलासा

पूर्व अर्थमन्त्री रामेश्वर खनालले आफू आठ वर्षसम्म स्कुलमा टेक्न नपाएको...

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...