back
CTIZAN AD

आज पनि १२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २९० पुग्यो

वि.सं.२०७७ जेठ २२ बिहीवार

720 

shares

२२ जेठ, काठमाण्डौं । नेपालमा आजपनि १२ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।

आज नारायणी अस्पताल विरगन्जमा उपचाररत २५ देखि ७० वर्ष उमेरका ५ जना पुरुष डिस्चार्ज भएका हुन् । उनीहरु ९ दिनको अस्पताल बसाईपछि निको भएर घर फर्किएका हुन् ।

त्यसैगरी वाराको कलैयामा ७ जना निको भएका छन् । २८ देखि ४९ वर्ष उमेर समुहका उनीहरु १० देखि १७ दिनको अस्पताल बसाईपछि निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज डिस्चार्ज भएका १२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २९० पुगेको छ । जसमा २३४ पुरुष र ५६ जना महिला रहेका छन् ।

हालसम्म निको भएर डिस्चार्ज हुनेमा प्रदेश १ मा ४८ जना, प्रदेश २ मा ११९ जना, बाग्मती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा ७९ जना, कर्णाली प्रदेशमा २ जना सुदूरपश्चिम प्रदेशमा ७ जना रहेका छन् ।   file photo- Agency

आज १२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या २७८ पुग्यो

वि.सं.२०७७ जेठ २२ बिहीवार १८:४४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...