back
CTIZAN AD

हरिबोलका बारेमा भ्रम नर्छन आग्रह

वि.सं.२०७७ जेठ ३१ शनिवार

1.1K 

shares

३१ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा प्रतिनिधिसभाका सांसद हरिवोल गजुरेलका विषयमा भ्रम नछर्न आग्रह गरिएको छ ।

हरिबोल गजुरेलको सचिवालयले भ्रम नर्छन आग्रह गर्दै उपस्थित हुन नसक्नका कारण प्रष्ट्याएको छ ।

सचिवालयले भनेको छ ‘यही जेष्ठ २८ गते बुधबार जिल्लाको विशेष कामको सिलसिलामा हेटौंडा गएको बेला ट्वाईलेटमा चिप्लिएर लड्दा हिप र मेरुदण्डमा गम्भीर चोट लागेकाले आज भएको एतिहासिक संविधान संसोधन विधेयक पास गर्ने बैठकमा सहभागी हुन नसकेको कुरा दुःखका साथ नेकपा दलका मुख्य सचेतक मा. देव गुरुङलाई जानकारी गराएको कुरा आदर्णीय जनसमुदाय र पार्टीपंक्तिमा जानकारी नहुदा पर्न गएको भ्रमप्रति सचिवालय क्षमाप्रार्थी छ।’

साथै घटना र विषयको सत्य र गहिराइमा नपुगी सतही टिप्पणी गर्ने र आक्षेप लगाउने काम गरेर लज्जित हुने काम कसैले नगर्न अनुरोधसमेत गरिएको छ।

वि.सं.२०७७ जेठ ३१ शनिवार २१:४८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...