back
CTIZAN AD

गायक पोषण डाँगीको आधुनिक गीति एल्बम ‘भिक्षा’ बजारमा

वि.सं.२०७३ पुस ११ सोमवार

1.5K 

shares

bhikshyaकुमार ‘अविरल’ पन्थी, काठमाडौं । गायक तथा सर्जक पोषण डाँगीको आधुनिक गीति एल्बम ‘भिक्षा’ बजारमा आएको छ । बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको गीति एल्बम ‘भिक्षा’ युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

धेरै गितमा आफ्नो स्वर दिई सकेका आवाजका धनी गायक निरन्तर रुपमा गीत संगीतमा लागि रहेका छन । छोटो समयमा चर्चा कमाउन सफल डाँगी यति बेला आधुनिक गित भिक्षा लिएर चर्चामा छन । सुरज रावलको सब्द मदन डागिको संगीत र गायकको आफ्नै आवज रहेको गितमा संचिता ठकुरी र दिपेस बस्नेत अनि सुरज रावलको अभिनय रहेको छ ।

बिक्रम चौहानले निर्देशन गर्नु भएको गितलाई बासु बरालले छायांकन गरेका छन् । मिलन बि.क.को सम्पादन रहेको गितलाई वसन्त फिल्मस प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ ।

वि.सं.२०७३ पुस ११ सोमवार ०७:४५ मा प्रकाशित

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...