back
CTIZAN AD

राजधानी प्रवेश गर्न सम्बन्धीत नगरपलिकाको अनुमति अनिवार्य

वि.सं.२०७७ जेठ ३२ आइतवार

855 

shares

३२ जेठ, काठमाडौं । सरकारले राजधानी प्रवेश गर्न सम्बन्धीत नगरपालिकको अनुमति अनिबार्य गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।

गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको थियो । सोहि निर्णयका आधारमा सम्बन्धित मन्त्रालयले मापदण्ड र कार्याबिधि बनाएर कार्यान्वयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री यूवराज खतिवडाले जानकारी गराएका थिए ।

मन्त्रीपरिषदको निर्णय अनुसार शुक्रबार गृहमन्त्रालयले एक कार्यधि बनाएर माताहातका निकायहरुमा पठाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयको सोहि निर्देशन अनुसार उपत्यका भित्रन सम्बन्धित स्थानिय तहको अनुमति अनिवार्य गरेको हो ।

त्यस्तै उपत्यका बाहिर जानलाई पनि कारण सहितको पास अनिबार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौं जनाएको छ ।

वि.सं.२०७७ जेठ ३२ आइतवार १५:१५ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...