back
CTIZAN AD

सात बर्षको प्रतिबन्ध पछि एस.श्रीसंत फरी क्रिकेटमा फर्कदैँ

वि.सं.२०७७ असार ५ शुक्रवार

768 

shares

५ असार, काठमाडौँ । म्याच फिक्सिंगको आरोपमा ७ वर्षको लागि क्रिकेट खेलबाट प्रतिबन्ध लगाइएका एस.श्रीसंत फेरी पनि क्रिकेट खेलमा फर्कने भएका छन ।

२०१३ को आईपिएलको क्रममा म्याच फिक्सिंगको आरोपमा श्रीसंतलाई बिसीसीआईले ७ बर्षको प्रतिबन्ध लगाएको थियो । उनलाई बिसीसीआईले लगाएको प्रतिबन्ध यहि सेप्टेम्बरमा समाप्त हुनेछ । प्रतिबन्ध सकिएपछि उनले रणजी ट्रेफी खेल्ने लगभग निक्षत भएको छ ।

केरेला रणजी टिमका कोच टीनु योहननले श्रीसंतसँग कुराकानी गरेर उनलाई टिममा सामिल गर्ने निणर्य लिएका छन । उनलाई टिममा पर्नको लागि आफ्नो फिटनेस टेस्ट भने दिनुपर्ने छ ।

श्रीसंतले भारतका लागि टेस्ट क्रिकेटमा ८७ विकेट लिएका छन भने एकदिवसीय क्रिकेट ७५ विकेट लिएका छन । उनी २००७ को टि-२० वल्ड कपको विजेता र २०११ को विश्वकप विजेता टिम भारतको एक महत्वपुर्ण खेलाडी समेत रहेका थिए ।

वि.सं.२०७७ असार ५ शुक्रवार १०:४० मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...