back
CTIZAN AD

आकाश चोपडाले चुने टेस्ट क्रिकेटको वेस्ट प्लेइंङ्ग इलेवन, भारतबाट ३ खेलाडीमात्र समावेश

वि.सं.२०७७ असार ५ शुक्रवार

888 

shares

५ असार, काठमाडौँ । कोरोना भाइरसको महामारीका कारणले गर्दा अन्तराष्ट्रिय क्रिकेटका सबै खेलहरु स्थगित गरिएका छन । यस बिच विभिन्न देशका खेलाडी र पुर्वखेलाडीले आफुलाई राम्रो लाग्ने खेलाडीहरुलाई समावेश गरेर वेस्ट प्लेइंङ्ग इलेवन बनाउदैँ आएका छन ।

भारतीय क्रिकेट टिमका पुर्वखेलाडी आकाश चोपडाले पनि टेस्ट क्रिकेटको वेस्ट प्लेइंङ्ग इलेवन चुनेका छन । उनले आफ्नो टिमका भारतबाट दुई खेलाडीमात्र समावेश गरेका छन । उनले आफ्नो टिमको कप्तान विराट कोहलीलाई बनाएका छन ।

आकाश चोपडाको टेस्ट क्रिकेटको वेस्ट प्लेइंङ्ग इलेवन यस प्रकारको रहेको छ :

टम लेथम, मयंक अग्रवाल, स्टीवन स्मिथ, विराट कोहली, जो रुट, बेन स्टोक्स, क्विन्टन डि काँक, प्याट कमिन्स, नील वागनर, जसप्रीत बुमराह, नेथन लायन ।

वि.सं.२०७७ असार ५ शुक्रवार १२:३१ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...