back
CTIZAN AD

आज एकैदिन २१६ जना डिस्चार्ज, नेपालमा कोरोनाबाट निको हुनेको संख्या १४०२ पुग्यो

वि.सं.२०७७ असार ५ शुक्रवार

864 

shares

५ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट २०० जना निको घर फर्किएका हुन् । उनीहरुमा महिला ९ जना पुरुष २०७ जना रहेका छन् ।

आज निको हुनेमा गोठगाउँ आइसोलेशन सेन्टरबाट भोजपुरका ४ जना, झापाका १२ जना, मोरङका ९ जना, सुनसरीका १५ जना गरी जम्मा ५० जना रहेका छन् ।

कोशी अस्पतालबाट झापाका ४ पुरुष, संखुवासभाका २ पुरुष, मोरङका १ महिला १ पुरुष, आइसोलेशन सेन्टर जानकी बाँकेबाट ४१ जना पुरुष, अल्पमाई नर्सिङइन्स्च्युट सर्लाहीबाट ४ महिला र ३५ पुरुष गरी ३९ जना, कोभिड १९ अस्पताल सपही जनकपुरबाट धनुषाका १ महिला र ३७ पुरुष गरी ३८ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी धरहरी स्कुल रौतहटबाट १ महिला र २९ पुरुष गरी ३० जना, जलेश्वर अस्पताल महोत्तरीबाट ४ जना पुरुष, साइकृष्ण आइसोलेशन सप्तरीबाट १३ पुरुष, प्रादेशिक अस्पताल सुर्खेतबाट २ महिला र १ पुरुष गरी ३ जना निको भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २१६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १४०२ पुगेको छ ।

आज ५९ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या १२२६ पुग्यो

वि.सं.२०७७ असार ५ शुक्रवार १७:३७ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...