back
CTIZAN AD

आज ११ जना थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुग्यो

वि.सं.२०७७ असार ११ बिहीवार

768 

shares

११ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा आज ( बिहिबार) बिहान थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि भएकामा म्याग्दीको मंगला गाउँपालिकामा २३, २६,२० र ३५ वर्षीय ४ पुरुष, बेनी नगरपालिकाका १७ वर्षीय पुरुष र २६ वर्षीया महिला, स्याङजा कालिगण्डकी गाउँपालिकाका २३ वर्षीय पुरुष, बाग्लुङ गल्कोट नगरपालिकाका २० र १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै नवलपरासी (बर्दघाट सुस्तापुर्व) मध्यविन्दु नगरपालिकाका ५३ वर्षीय पुरुष र २० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या २५ पुग्यो

वि.सं.२०७७ असार ११ बिहीवार ०७:३१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...