back
CTIZAN AD

राजेश हमालको अपिल : स्वदेश फर्कनेलाई नमस्तेका साथ न्यानो स्वागत गरौं ! (भिडियाेसहित)

वि.सं.२०७७ असार ११ बिहीवार

780 

shares

काठमाडौं । कोरोना माहामारीले निम्त्याएको संकटका बेला विदेशबाट फर्किंदैं गरेका नेपालीलाई न्यानो स्वागत गर्न महानायक राजेश हमालले अपिल गरेका छन् । भिडियो सन्देश जारी गर्दै हमालले घर फर्किनेलाई सहयोग गर्दै हौसला बढाउनु पर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत हमालले भनेका छन्, ‘हरेक दिन हजारौ हजार हाम्रा नेपाली दाजूभाई दिदीबैनिहरू आफ्नो घर फर्किदैछन्। आउनुहोस् उहॉहरूलाई न्यानो स्वागत गरौ नमस्तेकासाथ ।’

कवितात्मक शैलीमा प्रस्तुत भिडियो सन्देश युनिलिभिर र युनिसेफले तयार गरेको हो । भिडियो सन्देशमा कोरोनाबाट जोगिन अपनाउनु पर्ने सावधानीबारे पनि जानकारी गराइएको छ ।

यस्तो छ हमालको भिडियो सन्देश

https://www.facebook.com/rajesh.hamal.5872682/posts/2661139600767547

वि.सं.२०७७ असार ११ बिहीवार १६:०२ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...