back
CTIZAN AD

अवैधरुपमा ल्याइएको चल्ला समातियो

वि.सं.२०७३ पुस १२ मंगलवार

957 

shares

१२ पुस,वीरगन्ज । गएराति सशस्त्र प्रहरी बल वागेश्वरी चित्रैनाले रु ८० हजार मूल्य बराबरको ८५० वटा कुखुराको चल्ला समातेको छ ।

अवैधरुपमा भारतबाट तस्करी गरी ल्याइरहेको अवस्थामा प्रहरीले वीरगन्ज उपमहानगरपालिका–१० उदयपुर घुर्मीबाट सो चल्ला समातेको सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्रकुमार ठाकुरले बताउनुभयो ।
सो चल्ला आज नष्ट गरिने बताइएको छ । रासस

वि.सं.२०७३ पुस १२ मंगलवार ०५:३५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...