back
CTIZAN AD

पुरानो धन्दा छोड्न र प्रवृति फेर्न नेता थापाको आग्रह

वि.सं.२०७७ असार २१ आइतवार

816 

shares

२१ असार, काठमाडौँ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका युवा नेता गगन थापाले पुरानो धन्दा छोड्न र प्रवृत्ति फेर्न आग्रह गरेका छन् ।

आफ्नो पार्टीका सभापति शेरबहादुरसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता केपी शर्मा ओलीले भेटघाट गरेपछि नेपाली राजनीतिक वृतमा आएको टिकाटिप्पणीका सन्दर्भमा टिव्टरमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।

जनताले ५ बर्ष नेकपालाई सरकार चलाउन र कांग्रेसलाई सवल प्रतिपक्षीय भुमिकामा रहने म्याण्डेट दिएको कुरामा काँग्रेस स्पष्ट रहेको बताउँदै उनले आफ्नो पार्टी भित्रको विवादमा अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन भएको बताएका छन् ।

‘कांग्रेससँगको सामिप्यता देखाएर नेकपा भित्रको गुटको विवादमा एक अर्कालाई तर्साउने धन्दामा लाग्नु मतादेशको अबमुल्यन’ भएको उनले उल्लेख गरेका छन् ।

नेता थापाले लेखको छन् :

वि.सं.२०७७ असार २१ आइतवार २२:१७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...