back
CTIZAN AD

पाकिस्तानका स्वास्थ्य मन्त्री जफर मिर्जा कोरोना भाइरसबाट संक्रमित

वि.सं.२०७७ असार २२ सोमवार

945 

shares

२२ असार, काठमाडौँ । पाकिस्तानका स्वास्थ्य मन्त्री जफर मिर्जा कोरोना भाइरसबाट संक्रमित भएका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै उनले आफुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।

पाकिस्तानका विदेशमन्त्री मोहमुद कुरेशलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

वि.सं.२०७७ असार २२ सोमवार १६:०० मा प्रकाशित

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...