back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ असार २७ शनिवार

678 

shares

१,
असारमाँसे झरी
आयो आँखा तरीतरी
ग–यो दुखी माथि मन्परी !
२,
उसै त थियो बाङ्गो
देखायो चरित्र नाङ्गो
सबथोक भयो उदाङ्गो !
३,
यो कस्तो हो उत्सव ?
आँफ्नै मृत्युको तयारी
हेर्छौ तमासा वारीपारी !
४,
बाटो काट्छ्यौ लुसुक्क
चाहन्नौ भेट्न खुसुक्क
किन नी भिडमा मुसुक्क ?
५,
काँठो परेको टोपी
हिड्दैछ नाम्लोले छोपी
उ पनि नागरिक हो कि ?

नेपालगन्ज उपमहानगरपालिका-२०
राँझा एयरपोर्ट, बाँके

वि.सं.२०७७ असार २७ शनिवार ०९:३० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...