back
CTIZAN AD

गजल

वि.सं.२०७७ असार २७ शनिवार

795 

shares

घरदेश छोडि परदेश सोचेर आँए म
भविस्य सुनौलो यहाँ देखेर आँए म

उडान भर्नुअघि साष्टाङ्ग दण्डवत गरि
बा, आमा, मातृभूमिलाई ढोगेर आँए म

आफ्नै खुट्टामा उभिएर देखाउछु भनि
मनमा एउटा अठोट लिएर आएँ म

केही पाउन केही गुमाएछु जीवनमा
मेरा प्रियजनको साथ छोडेर आँए म

देशको माया विदेश आएर बढि लाग्यो
स्वदेशको माया पैसामा साटेर आँए म

फूल जस्तो कोमल थियो बासु पहिले
पत्थर सरि कठोर मन बोकेर आँए म

 कटुञ्जे, भक्तपुर हाल-इजरायल

वि.सं.२०७७ असार २७ शनिवार ०९:३६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...