back
CTIZAN AD

साधना लघुबित्तको सेयर बाँडफाँड, जम्मा १४.७४ प्रतिशत आबेदकको भाग्य चम्कियो

वि.सं.२०७७ असार २९ सोमवार

948 

shares

२९असार, काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सर्बसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर सोमबार साँझ ५ बजे बाँडफाँड गरेको छ । बाँडफाँड भएका सेयरमा रितपूर्वक आवेदन दिएका आबेदकहरु मध्ये गोलाप्रथाको माध्यम द्वारा १४.७४ प्रतिशत आवेदकको मात्र भाग्य चम्किएको छ । कम्पनीले सर्बसाधारणका लागि ६ लाख ६१ हजार ५२० कित्ता सेयरको बिक्रि खुल्ला गरेको थियो ।

८५.२६ प्रतिशत आवेदकको हात खाली भएको छ। कूल आवेदक मध्ये ६६ हजार १५२ आवेदकले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर हात पार्न सफल भएकाछन् । उक्त कम्पनीले यहि असार २१ गते देखि २४ गतेसम्म प्राथमिक सेयर निस्कासन गरेको थियो ।

कूल ७ लाख ७हजार ८ सय कित्ता सेयर निस्कासन गरेको यो बित्त कम्पनीको शेयर बाँडफांड तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । उसका अनुसार सो लघुवित्तको प्राथमिक कित्ता सेयरमा कूल सेयर संख्या भन्दा १७.०२ गुणा अर्थत ४ लाख ४८ हजार ६४० आबेदकले आवेदन दिएकामा रित नपुगेका ७९१ आवेकको आवेदन रद्ध भएको थियो। जस मध्ये ४ लाख ४७ हजार ८४९ आवेदन सदर भए पनि धेरै अबेदक निरास भएका छन ।

वि.सं.२०७७ असार २९ सोमवार २१:५२ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...