back
CTIZAN AD

कोरोना महामारीका बिचका एकसाथ अभ्यासमा फर्के रिषभ पंत र सुरेश रैना

वि.सं.२०७७ असार ३० मंगलवार

927 

shares

३० असार, काठमाडौँ । कोरोना भाइरसको महामारीका बिचमा भारतीय क्रिकेट टिमका विकेटकिपर रिषभ पंत र ब्याट्सम्यान सुरेश रैना एकसाथ अभ्यासमा फर्केका छन । सामाजिक संजाल इन्स्टाग्राममा सुरेश रैनाले हालेको भिडियोमा भिडियोमा उनी र रिषंभ पंत ब्याटिङ्ग गरिरहेको देखिन सकिन्छ ।

 

View this post on Instagram

 

A post shared by Suresh Raina (@sureshraina3) on

भारतीय क्रिकेट टिमका ब्याट्सम्यान चेतेश्वर पुजरा, बलर इंशात शर्मा र उमेश यादवले पनि अभ्यास सुरु गरिसकेका छन ।

वि.सं.२०७७ असार ३० मंगलवार १५:२८ मा प्रकाशित

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...