back
CTIZAN AD

प्रभु क्यापिटलको ‘ठुलै अफर’ सार्वजनिक, डिम्याट र मेरो शेयरको खाता खोल्न शुल्क नलाग्ने

वि.सं.२०७७ साउन २ शुक्रवार

1.1K 

shares

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडमा डिम्याट खाता तथा मेरो शेयरको खाता निशुल्क खोल्न पाईने भएको छ । प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई बनेको प्रभु क्यापिटल लिमिटेडले एकिकृत कारोबारको सुभारम्भको अवसरमा यस्तो योजना सार्वजनिक गरेको हो ।

जनाएअुनसार यो योजना साउन महिनाभरि लागु हुनेछ । प्रभु क्यापिटलमार्फत खाता खोल्दा ३ वर्षसम्मको मेरो शेयर वापतको शुल्क छुट हुने कम्पनीले जनाएको छ ।

जनाइएअनुसार ग्राहकले डिम्याट खाता प्रभु क्यापिटलको कार्यालय वा प्रभु बैंकको कुनै पनि शाखाबाट खोल्न सक्नेछन् । साथै अनलाईनको पहुँच हुने व्यक्तिले घरबाटै पनि अनलाईनको प्रयोग गरि खाता खोल्न सक्ने जनाइएको छ ।

प्रभु क्यापिटलले असार २९ देखि एकिकृत कारोबार गर्दै आएको छ ।

अनलाईनमार्फत खाता खोल्न यो लिंकको प्रयोग गर्नुहोस्

https://onlinedemat.prabhucapital.com/DematForm

वि.सं.२०७७ साउन २ शुक्रवार १२:५९ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...