back
CTIZAN AD

पर्वतका रेग्मीको पोर्चुगलमा निधन

वि.सं.२०७७ साउन ५ सोमवार

723 

shares

५ साउन, काठमाण्डौं । पर्वत घर भई पोर्चुगलमा कार्यरत रमेश बहादुर रेग्मीको मृत्यु भएको छ ।

पाँचवर्षदेखि पोर्चुगलको अलेन्तेजुको अल्मोग्राभ बस्दै आएका रेग्मीको आइतबार (जुलाई १९) मा मृत्यु भएको हो ।

रेग्मीको परिवारमा श्रीमतीसहित दुई छोराछोरी रहेको र उनीहरु पोखरामा बस्दै आएको बताइएको छ । पोर्चुगल जाने तयारीमा रहेका उनीहरु कोरोनाका कारण जारी लकडाउनले रोकिएको पनि बताइएको छ ।

वि.सं.२०७७ साउन ५ सोमवार १५:०१ मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...