back
CTIZAN AD

न्याय परिषद भन्छ-न्यायाधिश बन्नका लागि बायोडाटा पेश गर

वि.सं.२०७७ साउन १३ मंगलवार

2K 

shares

१३ साउन, काठमाडौँ । न्यायाधिशको पदमा नियुक्त हुन चाहेका नेपालीहरुले व्यक्तिगत विवरण बुझाउन सूचना जारी गरिएको छ ।

न्याय परिषद सचिवालयको सूचना भन्दै सार्वजनिक गरिएको सूचनामा न्यायाधिशको योग्यता पुगेका व्यक्तिले व्यक्तिगत विवरण पेश गर्न भनिएको छ ।

न्याय परिषद् सचिवालयको सूचना भन्दै प्रकाशित जानकारीमा भनिएको छ, ‘नेपालको संविधान बमोजिम न्ययाधिशको पदमा नियूक्ति हुन योग्यता पुगेका नेपाली नागरिकहरुको अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि न्याय परिषद् सचिवालयमा आफ्नो व्यक्तिगत विवरण पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।’

विस्तृत विवरण सचिवालयको वेवसाइट www.jcs.gov,np बाट हेर्न सकिने पनि उक्त सूचनामा जनाइएको छ ।

वि.सं.२०७७ साउन १३ मंगलवार १५:२८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...