back
CTIZAN AD

स्थायी समिति सदस्यहरुलाई प्रचण्डले भने, ‘एकता जोगाउन संवादको प्रयास जारी राखौं’

वि.सं.२०७७ साउन १३ मंगलवार

948 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन स्थायी समिति सदस्यहरुलाई आग्रह गरेका छन् । बालुवाटार पुगेका स्थायी समिति सदस्यहरुसँग छलफल गर्दै उनले एकताको लागि संवादको प्रयास जारी राख्न आग्रह गरेका हुन् ।

प्रचण्डले नेताहरुलाई उत्तेजित नहुन पनि आग्रह गरेका छन् । ‘पार्टी गम्भीर मोडमा पुगेको छ, कसैले पनि उत्तेजनामा आएर गलत कदम नउठाउनु होला’, प्रचण्डलाई उद्धत गर्दै स्रोतले भन्यो, ‘पार्टी एकतालाई आघात हुने काम नगरौं ।’

उनले जारी बैठकलाई स्थायी समिति बैठकको निरन्तरताको रुपमा नलिन पनि सदस्यहरुलाई आग्रह गरेका छन् । प्रचण्डले उपस्थित सदस्यहरुलाई स्थायी समिति बैठकको लागि संवाद जारी रहेको पनि प्रष्ट पारेका छन् ।

सम्बन्धित समाचारहरु

ओलीको उपस्थिति बिनै बालुवाटारमा स्थायी समिति बैठक सुरु, स्थायी समितिका दुई तिहाई सदस्यको उपस्थिति

ओली र दाहालबीच भेटवार्ता, नेपाल र गौतम पनि बेग्लै छलफलमा

वि.सं.२०७७ साउन १३ मंगलवार १५:२० मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...