back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन १७ शनिवार

1.3K 

shares

आजभोलि मनमा तुफान चलेको छ
बैगुनीको यादले यो मन जलेको छ ।

अँगेनोमा आगो निभेर पीर नमान
तिम्रै कारण छातीमै आगो बलेको छ ।

भाग्यमानीहरूका भूतै कमारा भन्थे
साथीहरूको तालुमै आलु फलेको छ ।

यत्रो जनमत प्राप्त गर्दागर्दै पनि
खै किन यो सरकार आज गलेको छ ।

तिमी पनि गएर रमिता हेरे हुन्छ
तिम्रो कान्छा आज सडकमा ढलेको छ ।

शंखरापूर नगरपालिका-४ फेदी काठमाडौ

वि.सं.२०७७ साउन १७ शनिवार ०८:३७ मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...