back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन १७ शनिवार

810 

shares

सगरका सितारा सफरमै बिलाए ;
आज अश्रूधारा नजरमै बिलाए ।

लगातार बढेको छ यो प्यास उस्तै ;
नदीका किनारा बगरमै बिलाए ।

यो मनै खोलेर थियो हाँस्ने इच्छा ;
मुस्कानका धारा अधरमै बिलाए ।

न तिम्रो भनौ म न तिमी नै मेरी ;
आज स्वप्न प्यारा कदरमै बिलाए ।

भए भताभुङ्गै टुटे आशा हरपल ;
रहर मनका सारा रहरमै बिलाए ।

वि.सं.२०७७ साउन १७ शनिवार ०८:४० मा प्रकाशित

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

आमाको जन्मदिनमा सुमन दाहालको भावुक उपहार

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका युवा निर्देशक सुमन दाहालले...

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...