back
CTIZAN AD

कक्षा ११ को परीक्षा सञ्चालन नगर्न राष्ट्रिय परीक्षा बोर्डको निर्देशन (पत्रसहित)

वि.सं.२०७७ साउन २३ शुक्रवार

801 

shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन नगर्न सबै विधालयहरुलाई निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दे बोर्डले सरकारबाट अर्को निर्णय नभएसम्म परीक्षा सञ्चालन नगर्न निर्देशन गरेको हो ।

कतिपय विद्यालयहरुले परीक्षा सञ्चालन गरेको विषय सार्वजनिक भएसँगै बोर्डले कोरोना संक्रमणको जोखिम देखाउँदै परीक्षा सञ्चालन नगर्न निर्देशन जारी गरेको हो । बोर्डले सरकारको तर्फबाट परीक्षा सञ्चालनको निर्णय नभएसम्मको लागि परीक्षा कार्यक्रम नगर्न सूचित गरेको छ ।

कोरोना माहामारीका कारण सरकारले कक्षा ११ को परीक्षा विद्यालयले नै लिनसक्ने गरि कार्यविधि तयार गरेको थियो । सरकारले तयार गरेको कार्यविधिअनुसार केही विद्यालयले परीक्षा लिन सुरु गरेका हुन् । तर यसबीचमा सरकारले नै विद्यालय नखोल्नसमेत निर्देश गरेको छ ।

यस्तो छ बोर्डको सूचना

वि.सं.२०७७ साउन २३ शुक्रवार १३:२२ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...